चतुरबहादुर चन्दः तीन दशकअघि एकेडेमी हाँक्दै अहिले क्यानको सफल नेतृत्वकर्ता - www.samayapost.com
Source: smyp
शेरबहादुर सिंह/विनोदसिंह विष्ट सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी । बैतडी, सहिद दशरथ चन्दको जन्मभूमि हुँदै उहाँका नामबाट तीन दशकअघि नै यहाँ दशरथ चन्द एकेडेमी सञ्चालनमा आयो । सहिद भूमि तर क्रिकेटलगायतका खेल संरचना र पूर्वाधार नभएको दशकौैँअघिको एडेकेमीको परिकल्पनाले बैतडीलाई आज सहिद भूमि मात्रै नभएर क्रिकेट चलायमान बनाउने जिल्लाका रुपमा पनि परिचय बनाएको छ । बैतडीसँगै […]