इलाम बजारमा अवरूद्ध भएकाे विद्युत ३६ घण्टापछि सुचारू - www.imagekhabar.com
Source: imkh
काठमाडौं । इलाममा गत शुक्रबार र शनिबार अविरल वर्षासँगै आएकाे बाढी र पहिरोका कारण अवरुद्ध भएको विद्युत सेवा ३६ घण्टापछि सुचारु भएको छ । नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले निरन्तरको प्रयासपछि ३६ घण्टामै इलाम बजारमा बिजुली बाल्न सफल भएको जनाएकाे हाे। क्षतिग्रस्त लाइन मर्मत गरी ३६ घण्टामा बजार क्षेत्रमा सोमबार दिउँसो २ बजेदेखि विद्युत […] The post इलाम बजारमा अवरूद्ध भएकाे विद्युत ३६ घण्टापछि सुचारू appeared first on Imagekhabar - Online News Portal of Nepal.