Redirecting...

कालीमाटीमा गोलभेँडाको भाउ किलोको २४ मात्रै, च्याउको ८०, अरु तरकारीको कति? - nepalkhabar.com

कालीमाटीमा गोलभेँडाको भाउ किलोको २४ मात्रै, च्याउको ८०, अरु तरकारीको कति? - nepalkhabar.com
Source: nkkb

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, कन्य च्याउसहितका केही तरकारीको भाउ घटेको छ। धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।  कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा २२, टनेलको सानो गोलभेँडा ५२, रातो आ...