बहुगुणी अन्न कोदोः माग बढ्दो, खेती गर्न भने किसानको अरुची - www.ajakoartha.com
Source: arth
काठमाडौं– देशको चौथो मुख्य बाली कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुची देखाएका छन् । मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदैआएकामा केही वर्षयता ती भेगका किसानले पनि यसलाई खासै महत्व दिएका