Redirecting...

जनार्दन शर्मालाई गृहजिल्लामै अवरोध,आफ्नै पूर्व कार्यकर्ताले देखाए कालोझण्डा - www.sidhakura.com

जनार्दन शर्मालाई गृहजिल्लामै अवरोध,आफ्नै पूर्व कार्यकर्ताले देखाए कालोझण्डा - www.sidhakura.com
Source: dhku

स्थानीयका अनुसार तत्कालिन नेकपा माओवादी केन्द्रका आठबिसकोट नगरपालिका कमिटीका पूर्वअध्यक्ष मानवबहादुर चदारा लगायतले शर्मालाई कालोझण्डा देखाएका हुन् । उनीहरुले शर्माविरुद्ध नाराबाजी समेत गरेका थिए ।