Redirecting...

जेन–जी आन्दोलन प्रभाव : नेपालीलाई भारत प्रवेशमा रोक - pradeskhabar.com

जेन–जी आन्दोलन प्रभाव : नेपालीलाई भारत प्रवेशमा रोक - pradeskhabar.com
Source: pkbr

दोधारा चाँदनी (कञ्चनपुर): छिमेकि मुलुक भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीबाट भारत प्रवेशमा रोक लगाइएको छ । नेपालमा ‘जेनजी’को आन्दोलनपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाकामा कडाइ गर्नुका साथै नेपालीलाई भारत प्रवेशमा रोक