डिजिटल भुक्तानीमा बढ्दो सुरक्षा चुनौती: क्यूआर स्क्यान गर्दा सतर्क रहन राष्ट्र बैंकको चेतावनी - np.ictframe.com
Source: ictf
१३ माघ, काठमाडौँ । विद्युतीय भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा पछिल्लो समय क्यूआर कोडमार्फत हुने ठगीका घटनाहरूमा वृद्धि भएको छ । यस अवस्थालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले सेवा तथा वस्तु प्रदायकहरूलाई क्यूआर भुक्तानी स्वीकार गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका अनुसार, ग्राहकले […] The post डिजिटल भुक्तानीमा बढ्दो सुरक्षा चुनौती: क्यूआर स्क्यान गर्दा सतर्क रहन राष्ट्र बैंकको चेतावनी appeared first on ICT Frame.