Redirecting...

कार्यतालिका कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न कांग्रेस विशेष महाधिवेशन पक्षधरको चेतावनी - www.onlinekhabar.com

कार्यतालिका कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न कांग्रेस विशेष महाधिवेशन पक्षधरको चेतावनी - www.onlinekhabar.com
Source: onkh

भेलामा सहभागी विशेष महाधिवेशन पक्षधरका अगुवा नारायण भट्टराईले भने, ‘१५औं महाधिवेशन रोक्न प्रपञ्च गरेर कार्यतालिका कार्यान्वयन हुन नदिए विशेष महाधिवेशन आह्वान गर्छौं ।’