स्वागत नेपालसँग प्रहरीको केरकार : कानुन विपरीत नबोल्ने कागज गरेर छुटे - www.ukeraa.com
Source: uker
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल)सँग नेपाल प्रहरीको साइबर ब्यूरोले सोधपुछ गरेको छ। राप्रपाबाट झापा-२ मा उम्मेदवार रहेका नेपालमाथि निर्वाचन प्रचारप्रसारका क्रममा सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने खालको अभिव्यक्ति दिएको आरोप छ। विभिन्न युट्युब च्यानलहरूमा सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका हिंसात्मक अभिव्…