सुदन गुरुङ र बालेनलाई कानुनी कठघरामा ल्याएरै छाड्ने युवासंघको चेतावनी - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेकपा एमाले निकट राष्ट्रिय युवासंघका नेताहरूले देश बचाउने अभियान सुरु गरेको उल्लेख गर्दै देश जलाउनेहरूसँग सहकार्य नगर्ने चेतावनी समेत दिएका छन् । राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले यतिबेला युवासंघले धेरै एजेन्डामध्ये देशको वर्तमान परिस्थितिलाई समीक्षा गर्ने र नयाँ ढंगले अगाडि बढ्न योजनाहरू बनाइरहेको सुनाए । अध्यक्ष थेवेले पार्टीको महाधिवेशन केन्द्रित अभियानहरू पनि […]