Redirecting...

स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य - farakdhar.com

स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य - farakdhar.com
Source: FRDH

आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोट अन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डले नेपाल समक्ष १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा सबै विकेट गुमाउँदै १४० रन बनाएको हो ।​ स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् । अलिसा लिस्टरले २२ रन बनाइन् । सराह ब्राइसले १८ तथा मेगान मेकलले १७ रन बनाइन् । नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन् । रुबिना क्षेत्रीले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिइन् । सीता...