Redirecting...

ब्याज आम्दानी घट्दासमेत नेपाल बैंकको खुद नाफामा १८३ प्रतिशतले उछाल - aarthiknews.com

ब्याज आम्दानी घट्दासमेत नेपाल बैंकको खुद नाफामा १८३ प्रतिशतले उछाल - aarthiknews.com
Source: aaab

काठमाडौँ । खुद ब्याज आम्दानीमा गिरावट आए पनि इम्पेरमेन्ट चार्जमा आएको भारी कमीका कारण नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा उल्लेख्य नाफा वृद्धि गरेको छ। बैंकले पहिलो ६ महिनामा १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाउँदै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३ प्रतिशतको उछाल देखाएको हो। गत आर्थिक वर्षको यही अवधिमा बैंकले ४६ करोड १० लाख …