‘एमाले फुटाएर गल्ती गरेको’ चर्चाबीच केपी ओलीसँग झलनाथ खनालको भेट - nepalkhabar.com
Source: nkkb
एमाले विभाजन गरेर गल्ती गरिएछ भन्ने अभिव्यक्तिले तरंग छाइरहेका बेला नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाएको तस्बिर सार्वजनिक भएको छ। शुक्रबार नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र पूर्...