भरतपुरका इन्जिनियरले श्रीमतीका नाममा किने गाडी-बंगला, भ्रष्टाचार भएको भन्दै अख्तियार पुग्यो अदालतमा - nepalkhabar.com
Source: nkkb
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका पूर्व वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध ६ करोड ७८ लाख रुपैयाँभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा आचार्यले पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको दाबीसहित मुद्दा दर्ता गरेको हो।६ करोड ७८ लाखको बिगो दाबीअख्तियारका अनुसार आचा...