उद्योग समितिद्वारा तीन अध्ययन प्रतिवेदन पारित - aarthiknews.com
Source: aaab
काठमाडौँ — प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विभिन्न समयमा अन्तर्गतका उपसमितिले गरेको स्थलगत अनुगमन र अन्तरक्र्रियासम्बन्धी प्रतिवेदन पारित गरेको छ । समितिको आजको बैठकले विभिन्न औद्योगिक प्रतिष्ठान, स्थानीय बजार, भन्सार कार्यालयलगायत क्षेत्रको स्थलगत अनुगमन तथा मधेस र बागमती प्रदेशसभाअन्तर्गतका विषयगत समितिसँग गरिएको अन्तरक्रियासम्बन्धी प्र…