ऊर्जा क्षेत्रका समस्या संसदमा उठान गर्न मेरो उम्मेदवारी : भरत पराजुली - nepalkhabar.com
Source: nkkb
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का कार्यसमिति सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सिन्धुपाल्चोक-१ का उम्मेदवार भरत पराजुलीले ऊर्जा क्षेत्रका मुद्दाहरु संसदमा उठान गर्नको लागि संसदीय निर्वाचनमा होमिएका बताएका छन् । मंगलवार इप्पानले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै पराजुलीले नेपालको समृद्धिको मुख्य आधार मानिएको ऊर्जा क्षेत्रमाथि सबै...