अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर एमाले निर्वाचनमा होमिने - nepalkhabar.com
Source: nkkb
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सचिव महेश बस्नेतले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका छन्। ‘सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूप...