अर्थमन्त्रीको महत्वाकांक्षा बोकेका स्वर्णिम र ‘भुइँमान्छे’ गोविन्दको तनहुँमा दोस्रो जम्काभेट - nepalkhabar.com
Source: nkkb
चिसो पुसको २१ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)।द्वारा काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित ‘बृहत् राजनीतिक समायोजन’ समारोह। जहाँ एकातिर थियो- सभापति रवि लामिछानेको पूर्णकदको पोस्टर अनि अर्कातिर प्रफुल्ल मुद्रामा थिए- स्वयं रवि। काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह (बालेन) लाई सम्भावित प्रधानमन्त्रीको उम्मेदव...