Redirecting...

नेपालबाट धेरै निर्यात हुनेमा भारत पहिलो, अमेरिका दोस्रो - annapurnapost.com

नेपालबाट धेरै निर्यात हुनेमा भारत पहिलो, अमेरिका दोस्रो - annapurnapost.com
Source: anna

नेपालका सामान बढी निर्यात हुने पहिलो गन्तव्य मुलुक भारत हो । दोस्रो बढी निर्यात हुनेमा अमेरिका हो । नेपालबाट अमेरिकामा करिब ३ सय २० प्रकारका वस्तु निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्ष २०८१÷८२ को तथ्यांकअनुसार नेपालले करिब १८ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु अमेरिका निर्यात गरेको थियो । अघिल्लो आवको सोही अवधिमा नेपालबाट १७ अ…