Redirecting...

मलामी गएका २८ वर्षीय युवक महाकाली नदीमा बेपत्ता - pradeskhabar.com

मलामी गएका २८ वर्षीय युवक महाकाली नदीमा बेपत्ता - pradeskhabar.com
Source: pkbr

महेन्द्रनगर : महाकाली नदीमा आज दिउँसो एक युवक बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका–३ तिलकपुरका २८ वर्षीय सनी दमाई महाकालीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए। ‘स्थानीय भाइ पर्नेको महाकाली घाटमा मलामी