एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरीका लागि भर्ना खुल्यो - www.drishtinews.com
Source: dist
काठमाडौं । सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ‘निर्वाचन प्रहरी’ भर्ना खुलाइएको हो । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग भर्ना छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो । भर्नाका लागि यही पुस २५ गते शुक्रबारदेखि […]