इरानमा आन्दोलनको आगो : १२ हजार मानिस मारिएको आशंका - nepalkhabar.com
Source: nkkb
इरानमा जारी सरकारीवरोधी प्रदर्शनमा ठुलो संख्यामा मानिस मारिएको विषयमा फरक फरक तथ्यांक सार्वजनिक भइरहेका छन्। रोयटर्स र मानव अधिकार संगठनहरूले त्यहाँ अहिलेसम्म मृत्यु भएकाको संख्या २ हजारदेखि ५ हजारसम्म हुने अनुमान गर्दा बीबीसी सम्बद्ध सीबीएस न्युजले मृतकको संख्या १२ हजार पुगिसकेको उल्लेख गरेको छ। सीबीएसले त इरान भित्र र बाहिरका स्र...