बढ्दै फार्मेसी पेशाको विकृति, वर्षेनी निलम्बन हुने क्रम बढ्दो - swasthyakhabar.com
Source: swkh
फार्मेसी निलम्बनमा पर्नु भनेको रद्द हुनु होइन। उनीहरुलाई केही समयका लागि अस्थायी रुपमा रोक्नु हो। र, यसरी अधिकांश फार्मेसी निलम्बनमा पर्नुको पहिलो र मुख्य कारण हो, फर्मासिस्टको अनुपस्थिति।