एउटै बेडमा सुतेका पतिको हत्या हुँदा पत्नी सकुशल, प्रहरीले उनैलाई पक्राउ गरेर थाल्यो अनुसन्धान - nepalkhabar.com
Source: nkkb
बाराको परवानीपुरमा आमाछोराको हत्या भएको घटना अनुसन्धानका लागि प्रहरीले मृतक युवककी पत्नीलाई पक्राउ गरेको छ। परवानीपुर गाउँपालिका-१ रहरीया टोलमा गएराति अज्ञात व्यक्तिको धारिलो हतियार प्रहारबाट ५२ वर्षीया सुमित्रा देवी र उनका छोरा ३२ वर्षीय रामेश्वर मण्डलको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। धारिलो हतियारले आक्रमण हुँदा मृतक महि...