रामहरि खतिवडाको कार्यशैली रहस्यमय देखियो : माधव सापकोटा - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कुलिङ पिरियडमा भएको छेडखानीमा राज्य व्यवस्था समितिका सभापतिको कार्यशैली रहस्यमय देखिएको बताएका छन् । मङ्गलवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सापकोटाले कुलिङ पिरियडका विषयमा छानबिन गर्ने क्रममा सरोकारवालासंग छलफल गर्दा समिति सभापति रामहरि खतिवडाको कार्यशैली रहस्यमय देखिएको बताए । सभापतिले आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न […]