मन्त्रिपरिषद् बैठक : एशियाली विकास बैंकबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने - ujyaaloonline.com
Source: unn
काठमाण्डाै – सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एशियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने झन्डै १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । हिजाे बसेकाे मन्त्रिपरिषद् बैठकले एडीबीबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बताउनुभयो । यस्तै बैठकले पवनकुमार शारदा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको सिराहाको लहान नगरपालिकाको जग्गा तथा त्...