Redirecting...

गुरुङ गहना घर प्रालिको खुला रक्तदानमा ११४ युनिट रगत संकलन, साहित्यकार तीर्थ गुरुङ सम्मानित - www.osnepal.com

गुरुङ गहना घर प्रालिको खुला रक्तदानमा ११४ युनिट रगत संकलन, साहित्यकार तीर्थ गुरुङ सम्मानित - www.osnepal.com
Source: osnp

पोखरा – गुरुङ गहना घर प्रालिले पोखरामा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ११४ युनिट रगत संकलन भएको छ। प्रालिकी सञ्चालक सीमा गुरुङको जन्मदिनको अवसरमा पोखरा–९ न्यूरोडस्थित गुरुङ गहना घर प्रालिको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा दर्जनौं स्वयंसेवकले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रमसँगै साहित्यकार तीर्थ गुरुङलाई नगद र कदरपत्रसहित सम्मान गरिएको छ। ‘पाठशाला’ र ‘हिउँको गीत’ उपन्यासका […] The post गुरुङ गहना घर प्रालिको खुला रक्तदानमा ११४ युनिट रगत संकलन, साहित्यकार तीर्थ गुरुङ सम्मानित appeared first on OSNepal.