Redirecting...

एआर रहमान लक्षित गोविलको जवाफ- बलिउडमा कुनै साम्प्रदायिक भेद्भाव छैन - www.onlinekhabar.com

एआर रहमान लक्षित गोविलको जवाफ- बलिउडमा कुनै साम्प्रदायिक भेद्भाव छैन - www.onlinekhabar.com
Source: onkh

११ माघ, काठमाडौं । ओस्कार विजेता सङ्गीतकार एआर रहमानले बलिउडमा साम्प्रदायिक कारणले गर्दा आफूले कामको अवसर गुमाउनु परेको हुन सक्ने भनी दिएको अभिव्यक्तिमा रामायणका अभिनेता तथा भाजपा सांसद अरुण गोविलले कडा प्रतिक्रिया दिएका छन् । गोविलले भारतीय चलचित्र उद्योग साम्प्रदायिक पूर्वाग्रहमय नभएको दाबी गरे। शुक्रबार साँझ 'फेडरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज' र 'सिने आर्टिस्ट…