पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी - nepalkhabar.com
Source: nkkb
नेपाली कांग्रेसका नेता एवम् पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत जोडिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सुनुवाइ अगाडी बढाएको छ। मंगलबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, मेहन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ। यस प्रकरणमा तत्कालीन सञ्चारमन्त्री बस्नेतसहित १९ प्रतिवादी उपर ३ अर्ब २१ करोड ८३ लाख घोटाला गरेको अभियोगमा अख्...