प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी - www.lokpath.com
Source: LKPT
काठमाडौं । काठमाडौं । नेकपा एमालेको ११ औँ युवा नेता प्रकाश पौडेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । अनेरास्ववियुको अध्यक्षमा ६ मतले पराजित भएसँगै पार्टी राजनीतिमा सक्रिय भएका पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । विद्यार्थी राजनीतिबाट उदाएका पौडेल युवाहरुमाझ निकै लोकप्रिय छन् । त्यसैले उनी केन्द्रीय सदस्यमा आफ्नो स्थान सुरक्षित देख्छन् । ‘अहिले […]