Redirecting...

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य - www.osnepal.com

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य - www.osnepal.com
Source: osnp

काठमाडौँ, १७ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो […] The post यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य appeared first on OSNepal.