महिन्द्राको नयाँ कम्प्याक्ट एक्सयुभी थ्रि-एक्सओ सार्वजनिक, मूल्य कति ? - aarthiknews.com
Source: aaab
काठमाडौँ । महिन्द्राको नयाँ कम्प्याक्ट एक्सयुभी थ्रि एक्सओ (XUV 3XO) सार्वजनिक भएको छ । महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले आज साउन २१ गते बुधबार नाइमा नेपाल मोबिलिटि एक्सपोको अवसरमा नेपाली बजारको लागि उक्त गाडी सार्वजनिक गरेको हो । जसमा आकर्षक तथा अलग डिजाइन, अत्याधुनिक प्रविधि, उच्चस्तरको ('स्पिरिटेड) परफर्मेन्स, र विश्वस्तरीय सुरक्षाको संयोजनको रुपमा आएको 'स…