सुकुम्बासी बस्तीमा दुर्गा प्रसाईं, बालेनविरुद्ध लड्ने घोषणा - barnanmedia.com
Source: bnmm
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईं आइतबार मनोहरा सुकुम्बासी बस्तीमा पुगेका छन्। सुकुम्बासीबस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदै गर्दा प्रसाईं सुकुम्बासीहरूको समर्थनमा देखा परेका हुन्। उनले त्यहाँ भेला भएका सुकुम्बासीहरूलाई सम्बोधन गर्दै काठमाडौं महानगरका मेयर बालेनविरुद्ध…