Redirecting...

दुईतर्फी हवाई टिकटसहित पोखराको ल्याण्डमार्क होटेलमा ‘कपल रिट्रिट प्याकेज’ - www.lokpath.com

दुईतर्फी हवाई टिकटसहित पोखराको ल्याण्डमार्क होटेलमा ‘कपल रिट्रिट प्याकेज’ - www.lokpath.com
Source: LKPT

काठमाडौं । यति एयरलाइन्ससँगको सहकार्यमा पोखराको ल्याण्डमार्क होटेलले कपल रिट्रिट प्याकेज सार्वजनिक गरेको छ । प्रेमी प्रेमिकालाई रिट्रिटका लागि भन्दै एक रात दुई दिनको प्याकेज सार्वजनिक गरिएको हो । पोखराको फेवाताल सँगैको लेकसाइडमा रहेको चार तारे होटेल ल्याण्डमार्कले प्रेमिल जोडीका लागि भन्दै कपल रिट्रिट प्याकेज सार्वजनिक गरेको हो । मात्रै १८ हजार ५५५ रुपैयाँमा काठमाडौं […]