Redirecting...

राजेन्द्र लिङ्देनलाई धवल शम्शेरले लेखे: गल्ती सच्याउनुस् (पत्रसहित) - www.sidhakura.com

राजेन्द्र लिङ्देनलाई धवल शम्शेरले लेखे: गल्ती सच्याउनुस् (पत्रसहित) - www.sidhakura.com
Source: dhku

निष्पक्ष, मर्यादित र सबैको सहभागितामा महाधिवेशन हुनुपर्दछ भन्ने विषयमा हामी विश्वास राख्दछौं तर पछिल्लो निर्णयहरूबाट देशभरिका पार्टीका कार्यकर्ताहरु चिन्तित र सशंकित छन्। यी तमाम समस्या समाधानको निमित्त अविलम्ब कार्यसम्पादन समितिको वैठक बोलाउनसमेत अनुरोध गर्दछौं।