Redirecting...

सम्मान र सभापति जोगाउन सम्झौता गर्नैपर्ने विन्दुमा देउवा - ekantipur.com

सम्मान र सभापति जोगाउन सम्झौता गर्नैपर्ने विन्दुमा देउवा - ekantipur.com
Source: kant

कांग्रेस विभाजनको डिलमा पुगेपछि सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशन पक्षधर नेताहरू सोमबार रातिदेखि निर्णायक छलफलमा जुटेका छन् । देउवाले आफ्ना प्रतिनिधिहरू खटाएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले राति साढे १० बजे ‘बटमलाइन’ अघि सारेका छन् ।