समता घरेलु लघुवित्तको लाभांश घोषणा: बोनस र नगद कति? - np.ictframe.com
Source: ictf
२८ मंसिर, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। संस्थाको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावअनुसार, हाल कायम चुक्ता पूँजी ६२ करोड ९० लाख ५१ हजार ५६४ रुपैयाँको आधारमा शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर […] The post समता घरेलु लघुवित्तको लाभांश घोषणा: बोनस र नगद कति? appeared first on ICT Frame.