Redirecting...

तीन दिनभित्र कागजपत्र बुझाउन मोर्गन स्कुललाई कामपाको निर्देशन - www.makalukhabar.com

तीन दिनभित्र कागजपत्र बुझाउन मोर्गन स्कुललाई कामपाको निर्देशन - www.makalukhabar.com
Source: mkkb

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वसुन्धरास्थित मोर्गन इन्टरनेसनल सेकेन्डरी स्कुललाई तीन दिनभित्र आवश्यक कागजपत्र बुझाउन निर्देशन दिएको छ । उक्त विद्यालयमा अनुगमन गर्दा विद्यालय सञ्चालनमा गम्भीर अनियमितता फेला पारेपछि तीन दिनभित्र आवश्यक कागपत्र पेस गर्न निर्देशन दिइएको कामपा सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले जानकारी दिए । उनकाअनुसार विद्यालयलाई तीन दिनभित्र २२ क्षेत्रसँग सम्बन्धित कागजात पेस […]