Redirecting...

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा - www.onlinepana.com

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा - www.onlinepana.com
Source: onpa

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनिलबहादुर थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्। आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने तयारीका लागि उनले राजीनामा दिएको बताइएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका थापा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा धनकुटाबाट एमालेका राजेन्द्र राईसँग पराजित भएपछि राष्ट्रपतिको राजनीतिक सल्लाहकारका रूपमा नियुक्त भएका थिए। The post राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).