गुल्मीमा एक पुरुष मृत फेला - gorkhapatraonline.com
Source: gork
रमेश विश्वकर्मा गुल्मी, पुस २१ गते। गुल्मीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। मदाने गाउँपालिका वडा नम्बर–६ न्वाराका ३३ वर्षीय टुक बहादुर परियार मृत अवस्थामा फेला पर्नुभएको...