भारतद्वारा पाकिस्तानलाई १७६ रनको लक्ष्य - ekantipur.com
Source: kant
पाकिस्तानले समूह 'ए'को खेलमा टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएपछि ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।