चोयाको नाङ्लो बुनेर जीविकोपार्जन, राम्रै कमाउँछन् सुनौलो बस्तीवासी - biznessnews.com
Source: busi
सुनसरी- इटहरी उपमहानगरपालिका-३ सुनौलो बस्तीका वसन्त राई बाँसको चोयाबाट नाङ्लो बुनेर आत्मनिर्भर बनेका छन्। पुर्ख्यौली सीपलाई नै व्यवसायिकरूपमा अँगाल्दै आएका उनले करिब दुई दशकदेखि नाङ्लो बनाएर