२२ अगस्टदेखि ‘प्रमोद खरेल एण्ड परम्परा ब्यान्ड’ को अस्ट्रेलिया टुर सुरू - nepalkhabar.com
Source: nkkb
गायक प्रमोद खरेल आफ्नो ब्यान्ड परम्परा लिएर अस्ट्रेलिया टुरमा निस्किने भएका छन्। उनी अर्को साता अस्ट्रेलियाका विभिन्न सहरमा हुने सांगीतिक कार्यक्रमको लागि अस्ट्रेलिया टुरमा जान लागेका हुन्। प्रमोदका अनुसार आगामी २२ अगस्ट देखी १४ सेप्टेम्बर सम्म हुनेछ। अस्ट्रेलियाका पाँचवटा सहर सिड्नी, क्यानबेरा, ब्रिसबेन, मेलवर्न र न्यूक्यासलमा सांगीतिक कार्यक्रम हु...