Redirecting...

प्रभावकारीविहीन बेरुजु लेखांकन, ओझेलमा महालेखाका प्रतिवेदन - ukaalo.com

प्रभावकारीविहीन बेरुजु लेखांकन, ओझेलमा महालेखाका प्रतिवेदन - ukaalo.com
Source: uklo

काठमाडौँ– गत २३ र २४ भदौको ‘जेनजी’ प्रदर्शन र विकसित राजनीतिक घटनाक्रमसँगै संसद् विघटन भएपछि संसद्का अधिकांश नियमित कामकाज ठप्प छन्। प्रतिनिधिसभा मातहतका समिति निष्क्रिय जस्तै भएपछि सार्वजनिक लेखासमितिमा महालेखापरीक्षकको ६०औँ प्रतिवेदनयताका तीन वटा वार्षिक प्रतिवेदनमाथि संसदीय छलफल हुनसकेको छैन।