थाइल्याण्ड–कम्बोडिया सीमा विवाद : थाइल्याण्डको सेनाले गर्यो हवाई आक्रमण - barnanmedia.com
Source: bnmm
कम्बोडियाली रक्षा मन्त्रालयका अनुसार थाइल्याण्डको सेनाले शनिबार बिहान दुईवटा एफ–१६ फाइटर जेटमार्फत पुरसात प्रान्तमा बम प्रहार गरेको छ । विज्ञप्तिमा बिहान ५ः ५० र ५ः ५५ बजे त्मोर क्षेत्रमा एउटा होटल भवन नष्ट गर्न दुईवटा बम प्रहार गरिएको भनिएको छ । त्यसपछि बिहान ६ः ०२ र ६ः ०७ बजे चेई चम्नास पुल नष्ट गर्न दुईवटा बम प्रहार गरियो भने ६ः १२ बजे पुरानो चेई चम्नास…