शिक्षामन्त्रीको प्रश्न: दुर्गा भाइसँग पैसा उमार्ने जादु छ कि क्या हो ? - www.drishtinews.com
Source: dist
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई लक्षित कटाक्ष गरेका छन् । प्रसाईँले पछिल्लो समय दिँदै आएका विभिन्न अभिव्यक्तिप्रति इङ्गित गर्दै मन्त्री पुनले उनको पैसाको स्रोतबारे प्रश्न उठाएका हुन् । आइतबार साँझ सामाजिक सञ्जालमा पोस्ट गर्दै शिक्षामन्त्री पुनले प्रसाईँका घोषणाहरूमाथि आश्चर्य व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘साह्रै अचम्म लाग्यो, दुर्गा प्रसाईँ […]