बालेनविरुद्ध आयोगमा उजुरी, भारतीय गाडी प्रयोग गरेको विषयमा छानविन गरेर कारबाही गर्न माग - www.drishtinews.com
Source: dist
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका उम्मेदवार बालेन शाह (बालेन)विरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोप लगाउँदै निर्वाचन आयोगमा धर्मराज तिमिल्सिनाले उजुरी दिएका हुन् । उजुरीमा स्पष्ट भनिएको छ, ‘बालेन शाहले प्रयोग गरेका “७६ जना बच्चाको हत्यारा, आतङ्कवादी, देश […]