हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित - nepallive.com
Source: nliv
यो जित हङकङ सिक्सेस इतिहासमै सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि सबैभन्दा ठूलो रन अन्तरले गत वर्षको प्रतियोगितामा ओमानले इंग्ल्यान्डविरुद्ध निकालेको थियो । ओमानले इंग्ल्यान्डलाई ६७ रन अन्तरले हराएको थियो ।