Redirecting...

‘महावतार नरसिंहा’ सुपरहिट भए पछि निर्माताले बनाउने भए बिष्णुका दशैं अवतारका फिल्म - meronews.com

‘महावतार नरसिंहा’ सुपरहिट भए पछि निर्माताले बनाउने भए बिष्णुका दशैं अवतारका फिल्म - meronews.com
Source: mnes

हैदारावाद । साउथ सिनेमाको चर्चित प्रोडक्सन हाउस होम्बल फिल्म्सको पछिल्लो फिल्म ‘महावतार नरसिंहा’ ले मानिसहरुलाई आकर्षित गरिरहेको छ । एनिमेटेड पौराणिक फिल्मले आफ्नो उत्कृष्ट कथाले सबैको मन जितेको छ । दर्शकको सकारात्मक प्रतिक्रियापछि निर्माताले एक–दुईवटा मात्र नभई २०३७ सम्मको योजना सार्बजनिक गरेका छन । यति मात्र होइन फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरिरहेको छ […]