Redirecting...

एनपिएल-२ : प्लेअफ यात्रामा सुदूरपश्चिम-काठमाण्डु ढुक्क, सकसमा पोखरा-चितवन - farakdhar.com

एनपिएल-२ : प्लेअफ यात्रामा सुदूरपश्चिम-काठमाण्डु ढुक्क, सकसमा पोखरा-चितवन - farakdhar.com
Source: FRDH

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ मा बिहीबार दुई खेल हुँदैछन् । पहिलो खेलमा काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्न लागेका हुन् । उनीहरूमध्ये सुदूरपश्चिम दुई खेल अगावै प्लेअफमा पुगिसकेको छ । ऊ प्लेअफमा पुग्ने पहिलो टोली पनि हो । त्यस्तै, काठमाडौंलाई सामान्य भए पनि पोखरा र चितवनका लागि पनि बिहीबार हुने खेल अति महत्वपूर्ण छ ।  त्रिवि रंगशालामा जारी एनपिएल सिजन-२ मा दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा कायमै छ । उसले हालसम्म...